मंसिर २७ गतेदेखि सर्वसाधारणलाई प्रिमियममा हिमालयन रिइन्स्योरेन्सको आईपीओ

हिमालयन रि–इन्स्योरेन्स लिमिटेडले मंसिर २७ गतेदेखि सर्वसाधारणको लागि आईपीओ जारी गर्ने भएको छ । । कम्पनीले विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुका लागि जारी गरेको आईपीओ बाँडफाँड गरेर अब सर्वसाधारणका लागी शेयर निष्काशन गर्न लागेको हो । कम्पनीले प्रतिशेयर अंकित १०० रुपैयाँमा १०६ रुपैयाँ प्रिमियम थप गरी प्रति कित्ता २०६ रुपैयाँका दरले हुन आउने ६ अर्ब…