कर्णाली डेभलपमेन्ट बैंकको विभिन्न पदमा कर्मचारी माग

बैंकिङ्ग समाचार, काठमाडौं ।कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडले विभिन्न पदमा आवेदन खोलेको छ । बिहीबार सार्वजनिक सूचना जारी गरेर विभिन्न पदमा आवेदन खोलेको हो । बैंकले कर्णाली विकास बैंकले सेमी चार्टर्ड एकाउन्टतर्फ सुपरभाइजर, अफिसर, जुनियर अफिसर मागेको छ । यस्तै, कानून विभागतर्फ जुनियर अफिसर र अफिसर तथा अफिसर तहमा छुट्टै समेत आवेदन माग गरिएको छ ।…