काठमाडाैं- भारतले लाइसेन्स विधिमार्फत् सेटलाइट इन्टरनेट सेवा प्रधान गर्ने विधेयककाे माैस्याैदा प्रस्ताव प्रस्तुत गरेकाे छ । याे विधिले कम्पनीहरूलाई टेन्डरमार्फत् बाेलकबाेल गर्नुनपर्ने भएकाे छ । लाइसेन्स विधिमार्फत् प्रदान गर्ने व्यवस्थाकाे लागि एलन मस्ककाे कम्पनी स्टारलिंकले जोडदार लबिङ गरेकाे थियाे । याे प्रस्ताव नयाँ दूरसञ्चार क्षेत्रसम्बन्धि विधेयककाे माैस्याैदामा समेटिएकाे छ, जसले १३८ वर्ष पुरानाे भारतीय टेलिग्राफ…