नेपालमा पूँजी परिचालन गर्न (दुबई)का लगानीकर्ताहरुलाई प्रधानमन्त्री दाहालको आग्रह

बैंकिङ्ग समाचार, काठमाडौं । बिहीबारदेखि कोप–२८ दुबइमा प्रारम्भ भएको छ । कोप–२८ दुबइमा प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालमा पूँजी परिचालन गर्न संयुक्त अरब इमिरेट्स (दुबई) का लगानीकर्ताहरुलाई आग्रह गरेका छन् । महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल र यूएइबीच आर्थिक एवं व्यापारिक सम्बन्ध बढाउनुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा यूएइ र नेपालको उद्योग वाणिज्य क्षेत्रका नेतृत्वकर्ता तथा…