बैंकिङ्ग समाचार, काठमाडौं ।इन्टरपोलद्वारा आयोजित इन्टरपोल १०० ग्लोवल भिडियो कन्टेस्ट फर योङग पुलिस लिर्डस प्रतियोगितामा नेपाल सर्वोत्कृष्ट भएको छ । मंसिर १२ देखि अष्ट्रियाको भियनामा आयोजना भइरहेको इन्टरपोलको ९१औं महासभाको पहिलो दिन उक्त प्रतियोगितामा सहभागी इन्टरपोलका एक सय ९५ सदस्य राष्ट्रहरू मध्ये नेपाल सर्वोत्कृष्ट घोषित भएको हो ।नेपाललाई प्रतिनिधित्व गर्दै नेपाल प्रहरीका प्रहरी निरीक्षक नारायण…