काठमाडौं– सिद्धार्थ बैंकले विभिन्न पदमा कर्मचारी माग गरेको छ । बैंकले हेड इन्फरमेसन टेक्नोलोजीका लागि १ जना, म्यानेजर लेगलका लागि १ जना र लेगल अफिसरका लागि २ जना कर्मचारी माग गरेको हो ।
बैंकले उपत्यकाभित्रका खाशाका लागि उक्त पदमा कर्मचारी माग गरेको हो । योग्यता पुगेकाले फागुन १६ गतेभित्र आवेदन दिनुपर्ने बैंकले जनाएको छ ।
प्रतिक्रिया