बैंकिङ्ग समाचार, काठमाडौँ । खारेज भइसकेको वित्त कम्पनी क्रिष्टल फाइनान्सको जग्गा सिटिजन्स इन्टरनेस्नल बैंकले खरिद गर्ने भएको छ । क्रिष्टल फाइनान्सको नाममा रहेको काठमाडौं महानागरपालिका वडा नं ११ को कित्ता नम्बर २३७५ र ११४४ को जग्गा र सो जग्गामा बनेको करिब १४ हजार ५ सय १५ वर्ग फिटको घर तथा जग्गा सिटिजन्स इन्टरनेश्नल बैंक लिमिटेडले…