बैंकिङ्ग समाचार, काठमाडौं । कुमारी बैंकले साबिक नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडको २९ लाख ६५ हजार ४२० कित्ता संस्थापक शेयर वैशाख १५ गतेदेखि विक्रीमा आउने भएको छ । बैंकले विद्यमान संस्थापक शेयरधनीसँगै अन्य व्यक्ति तथा संस्थाहरूले समेत खरीद गर्न सक्ने गरी यो शेयर विक्रीमा ल्याएको हो । प्रतिकित्ता रू. ११९ मूल्य तोकेर विक्रीमा ल्याएको…