राष्ट्र बैंकले पेन्सन कोषको ४० करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने

बैंकिङ्ग समाचार, काठमाडौं । नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको ४० करोड रुपैयाँ मुद्दती खातामा लगानी गर्ने भएको छ । बैंकले वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीको मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ। बैंकले वाणिज्य बैंकहरुमा ३२ करोड, विकास बैंकहरुमा ६ करोड र फाइनान्स कम्पनीहरुमा २ करोड गरी कुल ४० करोड रुपैयाँ…