बैंकिङ्ग समाचार, काठमाडौं । नेपालकै पहिलो इन्स्योरेन्स कम्पनी नेपाल इन्स्योरेन्स कम्पनीलिमिटेड स्थापना भएको ७७औं वर्ष प्रवेश गरेको छ। नेपाल इन्स्योरेन्स कम्पनी विसं २००४ सालमा स्थापना भएको हो । ७७ औं वर्ष प्रवेश गरेको अवसरमा कम्पनीले ग्राहकहरुको अधिकतम सन्तुष्टिलाई ध्यान दिई अगाडि बढ्ने प्रण गरेको छ । साथै आगामी दिनमा समेत अझ उत्कृष्ट व्यवस्थापनका साथ नविनतम…