बैंकिङ्ग समाचार, काठमाण्डौ । साउन महिनामा जीवन बीमा कम्पनीहरुले वैदेशिक रोजगार बीमालेखमार्फत २४ करोड ६९ लाख रुपैयाँ प्रिमियम कलेक्सन गरेका छन्। नेपाल बीमा प्राधिकरणका अनुसार १४ कम्पनीमध्ये १० वटा कम्पनीले सो मात्राको प्रिमियम उठाएका हुन् । नेपाल सरकारले वैदेशिक रोजगारमा जानेहरुका लागि बीमा अनिवार्य गरेसँगै यो बीमालेख जारी गर्ने बीमकको संख्या बढेको हो। सन नेपाल…