जीवन बीमा कम्पनीद्वारा साढे १९ अर्ब  बीमाशुल्क आर्जन, कुनले कति गरे ?

बैंकिङ्ग समाचार,काठमाडौं । जीवन बीमा कम्पनीहरुले साउन महिनामा १९ अर्ब ६० करोड रुपैयाँ बराबरको कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ । जीवन बीमा कम्पनीहरुले ८ लाख ३२ हजार ७५९ वटा बीमा पोलिसी विक्री गरी १९ अर्ब ६० करोड ६३ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्न सफल भएका हुन् । साउन महिनामा सबैभन्दा धेरै…