रिलायबल नेपाल लाइफको आइपीओ आज बाँडफाँड हुँदै

बैंकिङ्ग समाचार, काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले आइपीओ आज बाँडफाँड हुने भएको छ । कम्पनीले निष्काशन गरेको आइपीओमा साढे १५ लाख बढीको आवेदन परेको छ । कम्पनीको आइपीओ बिक्री प्रबन्धक सिभिल क्यापिटलका अनुसार आईपीओ आज साझ ५ बजे बाँडफाँड हुने भएको छ ।  आइपीओमा १४ लाख ७७ हजार ८७७ जनाले ४ अर्ब ४९ करोड…