निर्जीवन बीमा कम्पनीहरुको कुल बीमाशुल्क आर्जन ४० अर्बमाथि, असार महिनामा मात्रै ४ अर्ब

बैंकिङ्ग समाचाार, काठमाडौं ।  निर्जिवन बीमा कम्पनीहरुले असारमसान्तसम्म्मा ४० अर्ब २१ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्ने सफल भएका छन् । निर्जिवन बीमा कम्पनीहरुले यस अवधिसम्ममा २७ लाख ९२ हजार ५ सय १३ बीमालेख जारी गरेर ४० अर्ब २१ करोड २१ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।  शिखर इन्स्योरेन्स कम्पनीले नै यस…