बैंकिङ्ग समाचार, काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले गत आर्थिक को चौथो त्रैमासको अपरिकृष्त वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा १ दशमलव ०२ प्रतिशतले वृद्धि भएको छ । गत आर्थिक वर्षको असार मसान्तसम्म कम्पनीले २४ करोड १० लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेकोमा अघिल्लो आर्थिक…