फरवार्ड माइक्रोफाइनान्सको  ५ लाख कित्ता  संस्थापक शेयर विक्रीमा 

बैंकिङ्ग समाचार,काठमाडौं ।  फरवार्ड माइक्रोफाइनान्स लिमिटेडले  सस्थापक समूह तर्फको ५ लाख कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ । कम्पनीका संस्थापक शेयरधनीले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि आवेदन दिए बमोजिम कम्पनीले उक्त शेयर विक्रीमा ल्याएको हो । कम्पनीले शेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले आवश्यक कागजात संकलन गरी कम्पनीको केन्द्रिय कार्यालय दुहबी सुनसरीमा…