निर्धन उत्थान लघुवित्तको कम्पनी सचिवमा जग्य प्रसाद पन्त चयन

बैंकिङ्ग समाचार, काठमाडौं ।  निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको कम्पनी सचिवमा वरिष्ठ व्यवस्थापक जग्य प्रसाद पन्त नियुक्त भएका छन् । कम्पनीको साउन २२ गते बसेको सञ्चालक समितिको बैठकले पन्तलाई नियुक्त गरेको हो । यस अघि सचिव पदमा संस्थामा कार्यरत सहायक महाप्रबन्धक राम बहादुर चौधरी थिए । सञ्चालक समितिको बैठकले साउन २३ गतेबाट लागु हुनेगरी…