प्रभु महालक्ष्मी लाइफको सञ्चालक समिति गठन, अध्यक्षमा शिक्षा भट्टचन नियुक्त

बैंकिङ्ग समाचार, काठमाडौं ।  प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले संचालक समिति गठन गरेको छ । प्रभु लाइफ इन्स्योरेन्स र महालक्ष्मी लाइफ इन्स्योरेन्स  मर्जपछि  बनेको  प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको अध्यक्षमा शिक्षा भट्टचन नियुक्त भएकी छिन् ।  साथै, संस्थापक समुहतर्फबाट सुरेश सापकोटा,शुसन शेरचन, उमेश लाल श्रेष्ठ र सर्वसाधारण समुहबाट शंकर गौतम र ज्योति शेरचन सञ्चालकमा नियुक्त भएका छन् ।  त्यस्तै,एकीकृत…