बीमा कम्पनीलाई जलवायु जोखिम सम्बन्धी मूल्यांकन गर्न किन कठिनाइ ?

पछिल्लो समय जलवायु परिवर्तन र यसको असर सम्बन्धी विषयवस्तु विश्वव्यापी बन्दै गइरहेको छ । बीमा कम्पनीले पनि विभिन्न किसिमका जोखिम व्यवस्थापनका लागि विभिन्न किसिमका कोष बनाउँदै आइरहेका छन । यसै सन्दर्भलाई जोड्दै नेको इन्सुरेन्स लिमिटेडका  सूचना अधिकृत बिष्णु प्रसाद धितालसँग बैकिङ्ग समाचारको तर्फबाट  नमुना के. सीले गरेको सम्पादित अंशः बीमा कम्पनीलाई जलवायु जोखिम सम्बन्धी मूल्यांकन…