सिटिजन्स बैंकका ग्राहकले नयाँ बानेश्वर मल्टीप्लेक्स सेन्टरमा विशेष छुट पाउने

बैंकिङ्ग समाचार, काठमाडौं । सिटिजन्स बैंक र नयाँ बानेश्वर मल्टीप्लेक्स बैंकका कार्डबाहक ग्राहकलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । छुटसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहकले नयाँ बानेश्वर मल्टीप्लेक्स सेन्टरमा रहेका वाइल्ड फेसन, किड्समाण्डु, मल्टी ब्रान्ड नेपाल, ओरिफ्लेम, जोकी, सिद्धार्थ फार्मेसी, प्रिज्म इफेक्ट, भिआर गेमिङ जोन, फेड हुड, ब्लायक रोज, डि डा कलेक्सन,…