बैंकिङ्ग समाचार, काठमाडौं । सरकारले थप ५ अर्ब रुपैयाँको आन्तरिक ऋण उठाउँदै २५ अर्ब ८७ करोड ५० लाख रुपैयाँको नवीकरण गर्ने भएको छ । सरकारका लागि नेपाल राष्ट्र बैंकले २८ दिने अवधिको ट्रेजरी बिलमार्फत ५ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाइ दिँदैछ । बाँकी भने नवीकरणवाला ऋण छ । राष्ट्र बैंकले २८ दिने अवधिको ३ अर्बको…