बैंकिङ्ग समाचार,काठमाडौं । नबिल बैंकले आज एकैसाथ पूर्वको खोटाङ देखि डडेल्धुरासम्म ३८ वटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । स्थापनाको ३८ वर्ष पार गरेको बैंकले बिहीबार केन्द्रीय स्तरमा एक विशेष कार्यक्रम गरी देशभर सातै प्रदेशमा ३८ वटा नयाँ शाखाको उद्घाटन गरेको हो । ‘नबिल बैंक अब तपाईसँग अझै नजिक’ भन्ने नाराका साथ सरल र सबल…