निजी क्षेत्रको सम्मान विना देशले आर्थिक रुपमा फड्को मार्न सक्दैनः उपाध्यक्षका प्रत्याशी हेमराज ढकाल

बैंकिङ समाचार, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा वस्तुगततर्फका उपाध्यक्षका प्रत्याशी हेमराज ढकालले निजी क्षेत्रको सम्मान विना देशले आर्थिक रुपमा फड्को मार्न नसक्ने बताएका छन् । बुधबार भएको नेपाल गलैँचा उत्पादक तथा निकासीकर्ता संघको वार्षिक साधारण सभामा ढकालले यस्तो बताएका हुन् । ‘अहिले सरकारले निजी क्षेत्रको सम्मानको त कुरै छाडौं जायज माग राख्दा…