बैंकिङ्ग समाचार, काठमाडौं ।नेपाल एसबिआई बैंक लिमिटेडले सेयरधनीहरुलाई हाल कायम चुक्ता पुँजीको ३.७५ प्रतिशत बोनस सेयर र ६.८० प्रतिशत नगद गरी कर सहित कुल १०.५५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । मङ्सिर १ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले १०.५५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी…