बैंकिङ्ग समाचार, काठमाडौं ।नबिल बैंक लिमिटेडले थप एक शाखा कार्यालय स्थानान्तरण गर्ने भएको छ । बैंकले यही मंसिर १० गतेदेखि नयाँ ठाउँबाट सञ्चालन हुने गरी शाखा कार्यालय नयाँ ठाउँमा स्थानान्तरण गर्न लागेको जनाएको छ । उक्त शाखा कार्यालय हालको ठेगानाबाट ६ सय मिटरको दुरीले स्थानान्तरण गर्न लागेको हो । बैंकले धनकुटा जिल्लामा रहेको शाखा कार्यालय…