राष्ट्र बैंकद्धारा ‘नेपाल ग्रीन फाइनान्स ट्याक्सोनोमी’ मस्यौदा तयार

राष्ट्र बैंकद्धारा ‘नेपाल ग्रीन फाइनान्स ट्याक्सोनोमी’ मस्यौदा तयार


काठमाडौं – नेपाल राष्ट्र बैंकले ‘नेपाल ग्रीन फाइनान्स ट्याक्सोनोमी’ को मस्यौदा तयारी पारी सरोकारवालहरूसँग सुझावको माग गरेको छ। बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले सो मस्यौदा तयार पारेर सुझावको लागि हिजो एक सूचना सार्वजनिक गरेको हो ।

राष्ट्र बैंकका अनुसार २ महिनाभित्र मस्यौदामा सुझाव प्रस्तुत गर्नुपर्ने छ ।