हिमालयन रि इन्स्योरेन्सको सिईओमा उपासना पौडेल नियुक्त

बैंकिङ्ग समाचार, काठमाडौं । हिमालयन रि इन्स्योरेन्स कम्पनीको सिईओमा उपासना पौडेल नियुक्त भएकी छिन् । गत साता बसेको कम्पनी सञ्चालक समितिको बैठकले पौडेललाई सीईओमा नियुक्त गर्न सिफारिस गरेको हो । यसअघि उनी कम्पनीको नायब कार्यकारी अधिकृतको पदमा थिइन्। कम्पनीका सीइओ चन्द्रशेखरन् रामामूर्तिले राजीनामा दिएपछि पौडेल नियुक्त भएकी हुन्। करिअरको छोटो समयमै नेपालको बीमा क्षेत्रमा स्थापित…