सिन्धु विकास बैंकले लाभांश वितरण नगर्ने

सिन्धु विकास बैंकले लाभांश वितरण नगर्ने


सिन्धु विकास बैंक लिमिटेडले गत वर्षको मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण नगर्ने भएको छ। बैंक सञ्चालक समितीको पुस २९ गते बसेको बैठकले शेयरधनीलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो।

बैंकले आर्थिक वर्ष २०७८–७९ मा पनि लाभांश वितरण गरेको थिएन ।