सिटिजन लाइफ इन्स्योरेन्सको आइपिओ  बाँडफाँडको मिति तय

बैंकिङ्ग समाचार,काठमाडौं ।  सर्वसाधारणलाई निष्काशन गरेको सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको आइपीओ बाँडफाँडको मिति तय भएको छ । बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटलका अनुसार कम्पनीको आईपीओ भदौ २८ गते बिहीबार दिउँसो २ बजे बाँडफाँड हुने भएको छ । कम्पनीको आईपीओमा  अन्तिम दिनसम्म माग भन्दा १.८६ गुणा बढी आवेदन परेको छ । उक्त इन्स्योरेन्सले  भदौ १५ गते…