हिमालयन लाइफ इन्स्योरेन्सको अध्यक्षमा अग्रवाल नियुक्त

हिमालयन लाइफ इन्स्योरेन्सको अध्यक्षमा अग्रवाल नियुक्त


काठमाडौं– हिमालयन लाइफ इन्स्योरेन्सको अध्यक्षमा सुलभ अग्रवाल नियुक्त भएका छन् ।

आइतबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले अग्रवाललाई अध्यक्षमा नियुक्त गरेको हो। अग्रवालले यसअघि पनि कम्पनीको अध्यक्ष पद सम्हालेका थिए।