अर्थतन्त्र सुधारका विषयमा प्रधानमन्त्रीले आज निजी क्षेत्रसँग छलफल गर्दै

बैंकिङ्ग समाचार, काठमाडौं ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्र चलायमान बनाउने विषयमा आज दिउँसो दुई बजे निजी क्षेत्रका प्रतिनिधिसँग छलफल गर्दैछन् । छलफल प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा हुनेछ । प्रधानमन्त्री प्रचण्डले यसै विषयमा सोमबार अर्थ मन्त्रालय, राष्ट्र बैंक, राष्ट्रिय योजना आयोग, विकाससँग सरोकार राख्ने मन्त्रालयका मन्त्री, सचिव तथा अन्य सम्बन्धित पदाधिकारीहरुसँग छलफल गरेका थिए । सोही छलफलले…