स्टार माइक्रो इन्स्योरेन्सको नाफा ४३ लाख बढी

स्टार माइक्रो इन्स्योरेन्सको नाफा ४३ लाख बढी


काठमाडौं –स्टार माइक्रो इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । बैंकले प्रकाशित गरेको २०८०/८१ विवरण अनुसार यस अवधिमा ४३ लाख ८३ हजार रुपैयाँ नाफा आर्जन गरेको हाे ।

समिक्षा अवधिमा कम्पनीले ११ लाख ९७ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । सो अवधिमा ५ लाख ६६ हजार पुर्नबीमा मार्फत खर्चिएको छ ।