बैंकिङ्ग समाचार, काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले प्रिमियम मुल्यमा निष्काशन गरेको आइपीओ भोलि शुक्रबार बाँडफाँड हुने भएको छ । आईपीओ भोलि भदौ १५ गते बिहान ८ बजे बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धकका अनुसार कम्पनीको आईपीओमा मागभन्दा २।३२ गुणा बढी आवेदन परेको छ । माग भन्दा बढी आवेदन परेकोले गोलाप्रथा प्रक्रियामार्फत आईपीओ बाँडफाँड…