सरकारी सम्पतीको बीमा गर्नुपर्छ भन्ने विषयमा सरकारले कहिले मनन गर्ने ? 

बैंकिङ्ग समाचार, काठमाण्डौें ।  बीमा प्राधिकरणका निर्देशक शुसिलदेव सुवेदीले सरकारले सरकारी सम्पत्तिहरुको बीमा गर्नुपर्छ भन्ने विषयलाई गहन रुपले हेर्नुपर्ने बताएका छन् । गत सोमवार आयोजित बृहत बीमा संवाद कार्यक्रम ‘द नेशनल इन्स्योरेन्स डिस्कोर्श २०२३ को दोस्रो सत्रमा बोल्दैे यस्तो बताएका हुन् ।  उनले भनेका छन, ‘सरकार, सरकारमा बस्ने अधिकारीहरु, सरकारका नेतृत्व कर्ताहरुलाई सरकारी सम्पत्तिको बीमा…