सिन्धु विकास बैंकको संचालकमा  दामोदर प्रसाद सुवेदी नियुक्त

सिन्धु विकास बैंकको संचालकमा  दामोदर प्रसाद सुवेदी नियुक्त


बैंकिङ्ग समाचार, काठमाडौं ।
सिन्धु विकास बैंक लिमिटेडको संचालकमा दामोदर प्रसाद सुवेदी नियुक्त भएका छन् । बैंकको संस्थापक शेयरधनीको तर्फबाट निर्वाचित संचालक कर्मचारी संचय कोषबाट प्रनिधित्व हुने गरी कोषका मुख्य प्रबन्धक सुवेदीलाई संचालकमा नियुक्त गरेको हो ।

बैंकले कर्मचारी संचयकोषबाट प्रतिनिधित्व हुने गरी कोेषका मुख्य प्रबन्धक दामोदर प्रसाद सुवेदीलाई सञ्चालकमा नियुक्त गरेको हो । सुवेदीलाई भदौ २४ गते बसेको संचालक समितिको बैठकमा बैकका अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठले सपथ ग्रहण गराएका हुन् ।

 

\"\"