कामना सेवा विकास बैंकको कम्पनी सचिवमा दिनेश थकाली नियुक्त

कामना सेवा विकास बैंकको कम्पनी सचिवमा दिनेश थकाली नियुक्त


बैंकिङ्ग समाचार, काठमाडौं ।
कामना सेवा विकास बैंक लिमिटेडको कम्पनी सचिवमा दिनेश थकाली नियुक्त भएका छन् । बैंकले कार्यकारी अधिकृत सिईओ दिनेश थकालीलाई कम्पनी सचिवमा नियुक्त गरेको छ ।

बैंकले कम्पनीका प्रमुख कार्यकारी अधिकृत सिइओलाई भदौ २४ गतेदेखि लागु हुनेगरी कम्पनी सचिवमा नियुक्त गरेको हो । बैंकको भदौ २४ गते बसेको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो ।