प्रभु महालक्ष्मी लाइफको स्वतन्त्र सञ्चालकमा अन्जु अधिकारी नियुक्त

प्रभु महालक्ष्मी लाइफको स्वतन्त्र सञ्चालकमा अन्जु अधिकारी नियुक्त


बैंकिङ्ग समाचार, काठमाडौं । 
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले स्वतन्त्र सञ्चालकमा अन्जु अधिकारीलाई नियुक्त गरेको छ । कम्पनीको भदौ १३ गते साझ ५ बजे बसेको सञ्चालक समितिको बैठकले स्वतन्त्र सञ्चालकमा अधिकारीलाई नियुक्त गरेको हो ।

\"\"