बैंकिङ्ग समाचार, काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले ६२ हजार ५०० कित्ता संस्थापक शेयर भदौ २९ गतेदेखि विक्रीमा ल्याएको छ । कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरूसँगै अन्य व्यक्ति तथा संस्थाहरूले समेत खरीद गर्न पाउने गरी यो शेयर विक्रीमा ल्याएको हो । इच्छुक खरीदकर्ताहरूले असोज १२ गते अपरान्ह २ बजेसम्म विक्री प्रबन्धक एनआईएमबि एस क्यापिटलको कार्यालय…