अब शेयरधनीको डिम्याट खातामा रिलायबल नेपाल लाइफको आईपीओ

अब शेयरधनीको डिम्याट खातामा रिलायबल नेपाल लाइफको आईपीओ


बैंकिङ्ग समाचार, काठमाडौं । 
रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको आईपीओको शेयर डिम्याटमा आएको छ ।  कम्पनीको आईपीओ आरएलआई संकेतबाटको शेयर डिम्याटमा आएको छ ।

कम्पनीले साउन २३ देखि २६ गतेसम्म सर्वसाधारणमा आईपीओ निस्कासन गरेको थियो । कम्पनीले एक सय रुपैयाँ अंकित मूल्यमा १५७ रुपैयाँ प्रिमियम थप गरी २५७ रुपैयाँमा आईपीओ निष्कासन गरेको थियो  । उक्त आइपीओ सम्बन्धीत शेयरधनीको डिम्याट खातामा आएको हो । नेप्सेमा सुचीकृत भए पश्चात् कम्पनीको शेयर दोश्रो बजारमा कारोबारमा आउने छ ।