महालक्ष्मी विकास बैंकद्वारा शेयर लगानीकर्ता लक्षित नयाँ बचत खाता सञ्चालनमा

काठमाडौं–नयाँ वर्ष २०८१ अवसरमा महालक्ष्मी विकास बैंकले शेयर किनबेच गर्ने शेयर लगानीकर्ताहरुलाई सबै सुविधा एकै खाता मार्फत प्रदान गर्ने उद्देश्यका साथ महालक्ष्मी इन्भेष्टर्स सेयर सेभिङ्ग खाता (अल इन वान) सञ्चालनमा ल्याएको छ । यस खाता अन्तर्गत बचतकर्ताले बचत खाता, डिम्याट खाता, मेरो शेयर, सि– आश्वा तथा टि.एम.एस खाताको सुविधा एकै खाता मार्फत लिन सक्नेछन् ।…