काठमाडौं– नेपाल राष्ट्र बैंकका अनुसार बैंकिङ्ग प्रणलीमा निक्षेप संकलनमा केही वृद्धि भएको छ। राष्ट्र बैंकका अनुसार ६ अर्बले निक्षेप संकलन बढेको हो । राष्ट्र बैंकको वैशाख २४ गतेको तथ्यांक अनुसार हाल बैंकिङ्ग प्रणालीमा ६१ खर्ब ७१ अर्ब निक्षेप संकलन भएको छ। वैशाख २३ गते भने ६१ खर्ब ६५ अर्ब निक्षेप रहेको थियो । केन्द्रीय बैंकको…