मोबाइल बैंकिङ्गको महँगो शुल्कमाथि भ्याट: आफ्नै गोजी रित्याएर ‘डिजिटल ट्रान्जेक्सन’ ?

https://youtu.be/L2qO5C3K8q4 काठमाडौं – आजभन्दा डेढ वा दुई वर्षअघि म कुनै कामले न्यूरोड/असन क्षेत्रको वटु टोल पुगेको थिए । बाहिर जथाभाबी हुने पार्किङमा स्पेस नपाएपछि मैले पे पार्किङमा आफ्नो साधन राखे । जसको एक घण्टाको पार्किङ शुल्क २० वा २५ रुपैयाँ तिर्नुपर्ने भयो । त्योभन्दा करिब एक डेढ वर्ष अघिदेखि नै मैले पर्समा पैसा बोक्न छाडिसकेकाले…