कामना सेवा फुटसल कप सिजन–४ सम्पन्न

काठमाडौं - कामना सेवा विकास बैंकले आफ्नो १८ औं वार्षिकोत्सवको अवसरमा आयोजित विभिन्न कार्यक्रम अन्तर्गत कामना सेवा फुटसल कपको चौथो सिजन शनिवार सम्पन्न गरेको छ । पुरुष तर्फको खेलको फाइनल खेलमा नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले डिफेन्डिङ च्याम्पियन गरिमा बिकास बैंकलाई ३–० ले हराउँदै उपाधि जितेको छ । त्यसैगरी महिला तर्फको फाइनल खेलमा लुम्बिनी विकास बैंकले ग्लोबल…