काठमाडौं – नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकले बैंक तथा वित्तीय संस्थामा हुने निक्षेप संकलनमा केही गिरावट देखिएको छ ।केन्द्रीय बैंकको तथ्यांकअनुसार भदौ २४ गते सोमबार बैंकिङ्ग प्रणालीमा ६४ खर्ब ७९ अर्ब बराबरको निक्षेप संकलन भएको छ। भदौ २३ गते आइतबार भने ६४ खर्ब ८४ अर्ब निक्षेप संकलन भएको थियो । यस तथ्यांकलाई हेर्दा एक दिनमा…