महोत्तरी – नेपाल भारत सिमा क्षेत्रमा भारतीय मुद्रा (भारु) को भाउ महँगिएको छ । केन्द्रीयस्तरमा नेपाली रुपैयाँ र भारतीय रुपैयाँबीच स्थिर विनिमयदर तोकिएपनि सिमा क्षेत्रमा भारुको भाउ महँगिएको हो । चाडबाडको समयमा सिमा क्षेत्रमा भारुको माग ह्वात्तै बढ्दा मूल्य महँगिएको हो । तिहारको किनमेलका लागि नेपालीहरु सिमा पारिका बजामा जाने गर्छन् । जसकारण, नेपालीसँग भारुको…