नबिल बैंकले काठमाडौं उपत्यकासहित २५ जिल्लामा सस्तैमा जग्गा बेच्दै

काठमाडौं – नबिल बैंकले देशभर विभिन्न स्थानमा आफ्नो नाममा रहेका घरजग्गा बेच्ने भएको छ । बैंकको कर्जा असुली विभागले बैंकको नाममा रहेको गैर बैंकिङ्ग सम्पत्ति बेच्न लागेको सूचना निकालेको हो । बैंकले देशभरका २५ जिल्लाको ९२ स्थानको घरजग्गा बिक्रीमा राखेको हो । काठमाडौं, भक्तपुर, ललितपुर, झापा, मोरङ, सुनसरी, सप्तरी, सिरहा, धनुषा, बारा, पर्सा, मकवानपुर, चितवन,…