काठमाडौं – नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले विकास र लगानीलाई रोकेर मुलुकको आर्थिक सम्मृद्धि नहुने बताएका छन् । उनले महासंघ गण्डकी प्रदेशको कार्यक्रममा बोल्दै विकासलाई अवरुद्ध गरेर समृद्धि नआउने बताएका हुन् । अध्यक्ष ढकालले प्रगति अवरुद्ध पार्दा भावि पुस्ता समेत गरिबी र अभावको दुस्चक्रमा पर्ने बताए । ‘लगानी निरुत्साहित हुने र विकास रोकिने…