नेपाल बैंकको वार्षिकोत्सव पुगेर गभर्नर अधिकारीले भने – बैंक भित्रको समस्या बाहिर ननिकाल्नुस्

काठमाडौं – नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपाल राष्ट्र बैंकले अर्थतन्त्रलाई बैंकिङ्ग क्षेत्रको योगदान बढ्नुपर्ने बताएका छन् । नेपाल बैंकको ८८औं वार्षिकोत्सबको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले बैंक भित्रका कुरा बैंक भित्रै समाधान गर्न समेत व्यवस्थापन निर्देशन दिएका हुन् । उनले बैंकले उद्देश्य प्राप्तिका लागि ध्यान दिनुपर्ने भन्दै राष्ट्र बैंकले नियामकको रूपमा गर्नुपर्ने सम्पूर्ण…