भरतपुरको गीता नगरमा कृषि विकास बैंकको २७१ औं व्यवसायीक शाखा उद्घाटन

काठमाडौं – भरतपुर महानगरपालिका वडा नं.६ गीतानगर बजारमा कृषि विकास बैंकको नयाँ शाखा शनिबारदेखि उद्धघाटन गरिएको छ । बैंकका सञ्चालक समिति सदस्य संजिव पौडेलले दिप प्रज्वलन र रिबन काटेर गीतानगर शाखाको नयाँ कार्यालय उद्धघाटन गरेका थिए । ‘साझा समृद्धिका लागि सबैको रोजाई बैंक’ भन्ने दुरदृष्टिका साथ बैंकको २७१ औं र चितवन जिल्लाको १० औं शाखाको…