काठमाडौं – चेक बाउन्स मुद्दामा कैदसहित जरिवाना फैसला सुनाइएका सत्यमान लामा पक्राउ परेका छन् । लामालाई प्रहरीले आइतबार साँझ पक्राउ गरेको हो । लामालाई जिल्ला अदालत काठमाडौंले २०८० चैत २७ गते २ वर्ष कैद र ३० लाख बिगो र ३० लाख जरिवाना सजाय हुने फैसला गरेको थियो । पक्राउ परेका लामालाई सजाय भुक्तानीका लागि अदालतमा…